Thursday, January 5, 2012

पर्यटनका परजीवीहरू

काठमाडौ देशको आर्थिक विकासको मेरुदण्डको रूपमा विकास विस्तार गर्न लागेको पर्यटनलाई पर्यटन बोर्डभित्रका केही परजीवीहरूले निस्तेजपार्ने काम गरिरहेको सम्बद्ध स्रोतको भनाइ रहेको पर्यटन वर्ष २०११ चलिरहेको समयमा पर्यटन वर्षको सचिवालयले चुस्तदुरुस्त कार्य गर्ननसकेकै कारणले पर्यटन प्रबर्द्धन कार्य लथालिङ्ग बन्न पुगेको स्रोतको दाबी पर्यटन वर्ष सकिनै लाग्दा बीबीसीलगायतका केही अन्तर्राष्ट्रियसञ्चार माध्यमबाट पर्यटन प्रचार-प्रसारसम्बन्धी कार्य गर्ने सम्झौता भएको भने राष्ट्रियस्तरमा हुने पर्यटन प्रचार-प्रसार प्रबर्द्धनसम्बन्धी कार्यभने लगभग बन्द भएको स्रोतले बताएको पर्यटन वर्ष २०११ का सदस्यसचिव एवं बोर्डका निर्देशक काशीराज भण्डारी, अधिकृत केवीशाहलगायतका केही भ्रष्ट कर्मचारीका कारण पर्यटन वर्षको कार्यक्रमहरू औचित्यहीन निस्तेज बन्न पुगेको स्रोतको दाबी स्रोतका अनुसारपर्यटन वर्षलाई ˆनो कमाउ अभियान बनाएका सदस्यसचिव काशीराज भण्डारी केवी शाहकै कारण अहिले दिनहुाजसो सेवाग्राही कर्मचारीबीचघम्साघम्सी पर्ने गरेको पर्यटन वर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सदस्यसचिव भण्डारीलगायतको तीनजनाको समिति बनाई पर्यटनप्रबर्द्धन तथा प्रचार-प्रसारसम्बन्धी कार्यलाई चुस्त दुरुस्त बनाउने कार्य सदस्यसचिव भण्डारीको एकलकाटे प्रवृत्तिका कारण प्रभावहीन बन्नपुगेको समितिका सदस्यहरू आफू अधिकारविहीन हुन परेको काशी भण्डारीले एकलौटी ढङ्गले ˆनो क्षेत्राधिकार मिची कार्य गरिरहेकोभन्दै पर्यटन सचिव मन्त्रालयसाग समेत गुहार मागिरहेको स्रोतले बताएको उता पर्यटन प्रबर्द्धन प्रचारसम्बन्धी कार्य लिन पर्यटन बोर्डपुगेकाहरू भने सदस्यसचिव भण्डारी केवी शाहको रुखो बचन सुनेर खाली हात र्फकने गरेका छन् भने काम सम्पन्न गरिसकेकाहरू रकम भुक्तानीलिन दैनिक धाइरहेको तर भुक्तानी नपाई भौतारिरहेको सम्बद्ध स्रोतले बताएको यसै विषयलाई लिएर सम्बद्ध सेवाग्राहीहरूले सदस्यसचिवभण्डारी, अधिकृत केवी शाहलगायतका कर्मचारीले अनावश्यक झन्झट दिएको कमिसन माग गरेको भन्दै हेलो सरकारमा उजुरी गरेको बताएकाछन् मैले भुक्तानी लिनुपर्ने रकमको चेकसमेत बनिसकेको सुनेको छु तर सदस्यसचिव भण्डारीले हस्ताक्षर नगरिदिएर भुक्तानी पाएको छैन भन्दैएक सेवाग्राही अगाडि भन्छन्- "मभन्दा धेरैपछि काम गर्नेहरूको भुक्तानी भइसकेको तर मेरो भने किन हुादैन ? यहा सदस्यसचिवभण्डारीलगायतका समूहले ब्रहृमलुट नै मच्चाइरहेका छन् तर सुनुवाई गर्ने कोही भएन, हेलो सरकारमा पनि उजुरी परेको भन्ने सुनेको थिएा, खोईहप्तौ बित्यो, त्यहाबाट पनि कुनै कारवाही भएको थाहा पाइएन के गर्ने होला भन्दै उहाा गुनासो गर्दछन्

पर्यटन वर्ष २०११ को कार्य पारदर्शी नभएको भन्दै चौतर्फीरूपमा आवाज उठिरहे पनि सम्बद्ध कुनै पनि निकायको ध्यान पुग्न नसकेकोमा पर्यटनबोर्डभित्रकै कर्मचारीसमेतको गुनासो रहेको एक कर्मचारीले बताए पर्यटन बोर्डका एक कर्मचारीका अनुसार- "पर्यटन वर्ष २०११ केही कर्मचारीलाईब्रहृमलुट गर्ने भन्सार सावित भएको उनीहरूको लुटले पर्यटन बोर्डको छविलाई धमिल्याइसक्यो तर कारवाही गर्ने आाट कुनै पनि निकायलेदेखाएको छैन किन होला भन्ने प्रश्न गर्दै उनी अगाडि थप्छन्, यहााका केही कर्मचारीहरू, कर्मचारी कम राजनीतिज्ञ बढी भएका छन् यसलेबोर्डलाई कहाा पुर्याउने हो हो ? यसैबीच, पर्यटन बोर्डको कार्यकारी प्रमुखको पद रिक्त भएको उक्त पदपूर्तिको लागि प्रक्रिया अगाडि बढाइएको भने

...